Home Press release by Former Minister of Tourism & Civil Aviation Hisila Yami

नेपाल सरकार 
पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
 
प्रेस बिज्ञप्ती
मिति २०६५।१०।१२

नेपाल एक स्वतन्त्र, अभिभाज्य, सार्वभौमसत्ता सम्पन्न, धर्मनिरपेक्ष, समावेशी, “संघिय लोकतान्त्रिक, गणतन्त्रात्मक राज्य” हो भन्ने अन्तरिम संविधानको प्रावधानको आधारमा पनि पर्यटन क्षेत्रको विकासमा नयाँ सोचले अगाडि बढ्नु परेको छ। यसै सन्दर्भमा चालु आर्थिक वर्षको नेपाल सरकारको नीति तथा कार्यक्रमले आर्थिक परिवर्तनका लागि पर्यटन प्रबर्द्धनमा जोड दिई पर्यटनलाई नयाँ आर्थिक विकास नीतिको उच्च प्राथमिकतामा राखी प्रतिवर्ष कम्तिमा १० लाख पर्यटक नेपाल भित्र्याउने ल73यका साथ सन् २०११ लाई नेपाल पर्यटन वर्ष का रुपमा मनाउने घोषणा भएको छ। यस अभियानले अन्तराष्ट्रिय पर्यटन तथा आन्तरिक पर्यटन अन्तरगत ग्रामिण पर्यटन, पर्या पर्यटनलाई पनि विशेष प्राथमिकता दिइनेछ। भ्रमण वर्ष १९९८का सकारात्मक अनुभवहरुलाई समेटी अझ समृद्ध बनाई यस अभियानलाई सशक्त रुपमा कार्यान्वयनमा लगिनेछ।   
नेपाल पर्यटन वर्ष २०११ को सफलताको कामना गर्दै सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रच48ड” ले दिनु भएको शुभ–कामनाको सन्देश बाट पर्यटन क्षेत्रमा कृयाशिल संबद्ध हामी सबैलाई थप उर्जा प्रप्त भएको छ।  

यसको कार्यान्वयनको सुरुवात स्वरुप ६१ सदस्यीय मूल आयोजक समितिको गठन भई कार्य प्रारम्भ भएको छ भने विभिन्न प्रबर्द्धनात्मक, विकास र संयोजनका कार्यहरुद्वारा यस अभियानलाई सफल बनाउन, १४ वटा कार्यगत उपसमितिहरु र ५ भौगोलिक क्षेत्रगत उपसमितिहरु गठन प्रक्रियामा रहेका छन्। 
यस अभियानलाई सफल बनाउन पर्यटन तथा नागरिक उ.यन मन्त्रालय, नेपाल पर्यटन बोर्ड, नेपाल नागरिक उड्डयन प्राधिकरण, नेपाल बायुसेवा निगम लगायतका सम्बद्ध निकायहरुबाट थालनी भएका मुख्य मुख्य कार्यहरु संक्षेपमा प्रस्तुत गर्न चाहन्छु : 

.    नेपाल सरकारले बजेट बक्तब्य मार्फत पर्यटनलाई नयाँ आर्थिक विकास नीतिको उच्च प्राथमिकतामा राखी यसको विकासको लागि सम्बद्ध सबै मन्त्रालयका नीति तथा कार्यक्रमहरुलाई पर्यटन प्रबर्द्धनोन्मुख हुने गरी पर्यटन नीति, २०५२ लाई परिमार्जन गरी नयाँ पर्यटन नीति ल्याउने घोषणा गरेको सन्दर्भमा पर्यटन नीतिलाई पूनरावलोकन गरिएको छ। पर्यटन सेवाबाट प्राप्त हुने लाभ स्थानीय समुदाय र जनता सम्म पुर्‍याउन संरचनाको विकास गरि ग्रामीण पर्यटकीय क्रियाकलापको विस्तार तथा अभिवृद्धि गर्ने र त्यसको लागि नयाँ पर्यटन स्थलको खोजी पहिचान गर्ने जस्ता पर्यटन सेवाको क्षेत्रलाई संख्यात्मक र गुणात्मक वृद्धि गर्ने जस्ता कार्य सरकारी क्षेत्रबाट मात्र संभव नभएकोले सार्वजनिक, निजी–क्षेत्र र जनसहभागिताको संयुक्त साझेदारीमा समावेशी अवधारणा अन्तरगत पर्यटन क्षेत्रको विकास गर्ने सोच अनुरुप सम्बद्ध सरोकारवालाहरु संगको छलफल र सहकार्यमा साबिकको पर्यटन नीति, २०५२ लाई प्रतिस्थापित गर्ने गरि नयाँ पर्यटन नीति, २०६५ तयार गरीएको छ, जुन स्वीकृतिको क्रममा छ।


.    सन् २०११ मा नेपालमा आउने पर्यटकहरु सोही वर्षमा दोश्रो वा सो भन्दा बढी पटक आएमा दोस्रो पटकदेखि लाग्ने भिसा शुल्क छुट दिने ब्यवस्था मिलाइनेछ। 


.    पर्यटन प्रवर्द्धन सम्बन्धमा सुदूर तथा मध्यपश्चिमाञ्चल विकास क्षेत्रका हिमाल आरोहण गर्ने आरोहण दललाई २०६५ श्रावणदेखि आगामी ५ वर्षसम्मका लागि रोयल्टी छूट दिइएको छ।


.    मौसम अनुसार हिमाल आरोहण अनुमति दस्तुरमा छूट तथा समायोजन गरी २०६५ श्रावणदेखि नयां अनुमति दस्तुर लागु गरिएको छ।


.    शाहसिक खेलका रुपमा रहेका र पर्यटकलाई आकर्षणको माध्यम वन्न सक्ने स्काइ डाइभिङ्ग, क्यान्योनिङ, बेलुनिङ्ग, प्याराग्लाईडिङ्ग जस्ता शाहसिक खेलले पर्यटकलाई थप आकर्षण गर्न सक्ने देखिएकाले यसलाई प्रबर्द्धन र बिस्तार गर्दै लगिएको छ।
नयाँ नेपाल निर्माण अभियान : 
पर्यटन प्रवर्द्धनका लागि नयाँ गन्तव्यको खोजि गरी आवश्यक पूर्वाधार निर्माण, सुधार तथा विकास गर्ने कार्यलाई प्राथमिकता दिई “नयाँ नेपाल निर्माण अभियान” कार्यक्रम यसै वर्षदेखि प्रारम्भ भएको छ। यस कार्यक्रम अन्तर्गत विभिन्न क्षेत्रमा पदयात्रामार्ग निर्माण, सुधार र पहिचान गर्ने, मूख्यतः काठमाडौं शहरको सौन्दर्यीकरण गर्ने, होम स्टेको ब्यवस्था, संस्कृति–पर्यटनको प्रबर्द्धन, कृषि पर्यटनको विकास, केबुल कारको सम्भाव्यता अध्ययन गर्ने, गन्तव्यस्थल केन्द्रित कार्यक्रमहरु जस्तै– श्रीअन्तु, खप्तड, गोसाईंकु48ड, विभिन्न ताल–तलैयाको संरक्षण र सम्भार गर्ने जस्ता कार्यक्रमहरु सञ्चालन गर्न मन्त्रालयमा छुटृै पर्यटन पूर्वाधार विकास आयोजनाको स्थापना भई कार्य प्रारम्भ भएको छ।
तराई क्षेत्रको पर्यटन विकासलाई लक्षित गरी बाराको गढीमाई, जनकपुर, लुम्बिनी, बर्दिया क्षेत्रमा पर्यटन विकासका कार्यक्रहरु सञ्चालन भैरहेका छन्।
हवाई सम्झौता : 
हालसम्म ३५ देशहरुसंग हवाई सम्झौता भएको छ। “पर्यटन वर्ष, २०११” को १० लाख पर्यटक पुर्‍याउने ल73यलाई दृष्टिगत गरी नयाँ हवाई सम्झौता तथा सम्झौता भैसकेका मित्र राष्ट्रहरुसंग पनि सम्झौता पुनरावलोकनको कार्य थालनी भएको छ। यस अनुरुप यही माघ १० मा युरोपियन युनियनसंग नयाँ हवाई सम्झौता भएको छ भने हालै बहराइन तथा श्रीलंकासंग भएका सम्झौताको पुनरावलोकन भएको छ। यी संझौता पछि यूरोपबाट सिधा हवाईसेवा सञ्चालन मध्यपूर्वबाट नयाँ बायुसेवा समेतबाट उडान संख्यामा उल्लेख्य बृद्धि हुनुका साथै श्रीलंकासँगको सम्झौताबाट नयाँ गन्तब्यको सुरुवात भई धार्मिक पर्यटकको संख्यामा समेत बृद्धि हुने देखिएको छ। निकट भविष्यमा भारतसंगको हवाई सम्झौता पुनरावलोकन गर्ने कार्यक्रम रहेको छ। यो क्रमलाई निरन्तरता दिइने छ।
नागरिक उ.यनतर्फ : 
.    बाराको निजगढमा दोश्रो अन्तराष्ट्रिय विमानस्थलको विस्तृत संभाव्यता अध्ययनको लागि इच्छुक कोरियन ीबलम्कबचप ध्यचमि(ध्ष्मभ 73लतभचलबतष्यलब िसंग द्यइइत् अन्तर्गत वार्ता गर्न समिति गठन भै कार्य प्रारम्भ भएको र जग्गाको सिमांङ्कन लागि स्थलगत सर्वेक्षण कार्य सम्पन्न भएको छ।


.    कास्कीको पोखरास्थित छिन्नेडांडामा क्षेत्रीय अन्तराष्ट्रिय विमानस्थल निर्माणका लागि द्यइइत् प्रणालीमा जाने प्रत्रृ्कया अगाडि बढेको। विमानस्थल निर्माण कार्यमा सहयोग पुर्‍याउन स्थानीयस्तरमा एक कार्यदल गठन भएको।


.    भैरहवा स्थित गौतम बुद्ध विमानस्थललाई क्षेत्रिय अन्तराष्ट्रिय बिमानस्थलको रुपमा विकास गर्न जग्गा अधिकरण लगायत अन्य सुदृढिकरण गर्ने कार्य भइरहेको।


.    नेपालको सुदूर पश्चिम क्षेत्रको सम्पूर्ण हवाई क्षेत्रमा (ब्ष्च क्उबअभ) काठमाडौंबाटै ख्ज्ँ सञ्चार सम्पर्क हुन सक्ने गरी नेपालगञ्जमा च्ऋब्न् ९च्झयतभ ऋयलतचय िब्ष्च न्चयगलम० ऋय्क्कगलष्अबतष्यल क्थकतझ जडान गरिएको। यसबाट सुदूर पश्चिमाञ्चल क्षेत्र समेतमा हुने हवाई उडान सुरक्षित र भरपर्दो हुनुका साथै यसको अभावमा सञ्चालनमा आउन नसकेको काठमाडौंदेखि दिल्लीसम्मको नयाँ हवाई मार्ग सञ्चालन गर्न सहयोग पुग्ने।


.    नेपालगञ्ज विमानस्थलमा ब्ष्चाष्भमि ीष्नजतष्लन प्रणाली जडान तथा टावरको उपकरण स्थानान्तरण कार्य सम्पन्न भएको छ, यसबाट रात्रीकालिन हवाई उडान समेत सुरक्षित र भरपर्दो भएको छ।


.    मध्य पहाडी हवाई मार्गको अवधारणा अनुरुप हिमाली तथा पहाडी क्षेत्रमा रहेका विमानस्थलहरु मध्ये व्यवसायिक संम्भाव्यता, स्थानीय जनताको प्राथमिकता तथा पहुंचको सुविधाका आधारमा पहिचान गरी स्तरवृद्धि तथा ज्गद को रुपमा विकास गर्ने कामको थालनी भएको र यसै अनुरुप सिमिकोट, रारा तथा ताप्लेजुङ्ग विमानस्थलको कालो पत्रे गर्ने कार्य शुरु भई सन् २०१० भित्र सम्पन्न हुनेगरी कार्य भईरहेको। 


.    विदेशी पर्यटकहरुको सुविधालाई दृष्टिगत गरी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नजिक ब्ष्चउयचत ज्यतभ िर ँष्निजत प्ष्तअजभल बनाउने सम्बन्धमा जग्गा पहिचान भैसकेको हुंदा प्राथमिकताका साथ प्रक्रिया अगाडि बढाईने छ। 


.    कर्णाली क्षेत्र लगायत विकट दुर्गम क्षेत्रमा हवाई यातायातको बढ्दो आवश्यकतालाई दृष्टिगत गरी क्ष्लनभि भ्लनष्लभ ब्ष्चअचबात लाई ब्ष्च त्बहष् सेवाको तथा उबककभलनभच अजबचतभच, अबचनय अजबचतभच सेवाको रुपमा सञ्चालन गर्ने अनुमति दिने कार्य थालनी भैसकेको छ। 
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल :  


.    पर्यटन वर्ष, २०११ लाई दृष्टिगत गरी विमानस्थलको धावनमार्ग, ट्याक्सी वे, एप्रोन ओभरले गर्ने कार्य यसै वर्ष (सन् २००९) थालनी गरी आगामी वर्षको मध्यसम्ममा सम्पन्न गर्ने गरी कार्य भएको छ। यसका अतिरिक्त अन्य आवश्यक प्राविधिक पूर्वाधारहरु समेत तैयार गरी चौविसै घ48टा विमानस्थल सञ्चालनमा ल्याइनेछ। एभबप ज्यगच बाहेकको समयमा विमान ीबलमष्लन, एबचपष्लन लगायतका शुल्कहरुमा सहुलियत प्रदान गरिने छ।  


.    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा न्चयगलम क्गउउयचत भ्त्रगष्ऊभलत एबचपष्लन ब्चभब विस्तार र थप अन्तर्राष्ट्रिय वायुयान पार्क गर्न सकिने गरी एप्रोन विस्तार कार्य आगामी वर्षमा पूरा भई थप वायुयानलाई एबचपष्लन सुविधा उपलव्ध हुनेछ। 
.    आन्तरिक वायुयान पार्किङ्ग क्षेत्रमा बढ्दै गएको भीडभाड ९ऋयलनभक

तष्यल० को समस्या समाधानका लागि विमानस्थल भित्रै छुटृै स्थानमा हेलिकप्टर पार्किङ्ग व्यवस्थाको लागि कार्य प्रारम्भ गरीएको र यस आर्थिक वर्ष भित्र कार्य सम्पन्न हुने।
.    हवाई यात्रुहरुको सुविधालाई दृष्टिगत गरी आगामी मार्च महिनादेखि यात्रुसेवा दस्तुर र पर्यटन सेवा दस्तुर हवाई टिकट भै समावेश गर्ने गरी व्यवस्था मिलाइने। 


.    73लतभचलबतष्यलब िब्चचष्खब िबाहिर आफन्तहरु लिन आएका सर्वसाधारणलाई आफ्ना पाहुना तथा आफन्तहरु आइपुगे नपुगेको बाहिर बसैरै थाहा पाउने गरी त्ख् : यलष्तयच को व्यवस्था गरिएको।


.    एबककभलनभच ऋजभअप(ष्ल छिटो छरितो र सहज बनाउन एयरलाईन्सहरुले जुनसुकै काउ48टरबाट पनि आफ्ना यात्रहरुको ऋजभअप(ष्ल कार्य गर्नसक्ने प्रविधि ऋग्त्भ् ९ऋय्क्कयल ग्कभचक त्भच्कष्लब)ि लागु गर्ने प्रकृया शुरु भैसकेको। 
अन्तर्राष्ट्रिय विमानस्थलमा भएका सुधार सम्बन्धी कार्यहरु : –


.    विमानस्थलभित्र कार्यरत कर्मचारी सबैलाई युनिफर्म अनिवार्य गरेको, 
.    ट्रलीको आवश्यकता पूरा गर्न १०० वटा नयाँ ट्रली प्राप्त भैसकेको, टे48डर गरिएको ५०० वटा ट्रलीमध्ये २५० वटा १ महिनाभित्र आउने। 
.    ट्रली सञ्चालनलाई व्यवस्थित गर्न स्पष्ट पहिचान खुल्ने गरी छुटृै पोशाकको व्यवस्था सहित ट्रली इकाई गठन गरिएको।
.    त्रि.अ.विमान स्थलको अध्यागमनमा : बअजष्लभ च्भबमबदभि एबककउयचत ब्यवस्था यसै आर्थिक वर्ष भित्र सम्पन्न गरिने छ।


नेपाल बायु सेवा निगम : 

.    सन् २००९, जनवरी १ देखि दुवईसम्मको हवाई उडानलाई विस्तार गरि दोहासम्म सञ्चालन  भैरहेको। 
.    आगामी क्ग्क्कभच क्अजभमगभि ९द्दढ : बचअज, द्द4848ढ० देखि लागु हुने गरी थप एउटा विमान समेतबाट मुम्बई, संघाई र टोकियोसम्म हवाई उडान गर्ने योजना रहेको।
.    “नेपाल पर्यटन वर्ष २०११” लाई लक्षित गरी सन् २०१० को अन्तसम्ममा रियाद, ल्हासा, ग्वान्झाउ, फ्र्ाँङ्कफर्ट र ल48डनसम्म हवाई उडान शुरु गर्ने योजना रहेको छ।
.    सन् २०११मा अन्तराष्ट्रिय उडानको हवाई टिकट शुल्कमा विशेष छूट दिइनेछ।
.    जेष्ठ नागरिकहरुलाई हवाई भाडामा विशेष सहुलियत प्रदान गरिने छ।


नेपाल होटल व्यवस्थापन तथा पर्यटन तालीम प्रतिष्ठान : 
.    पर्यटन वर्ष २०११ लाई लक्षित गरी त्बहष् म्चष्खभच लाई ब्धबचभलभकक एचयनचब्क सञ्चालन गर्ने।
.    नयाँ पर्यटकीय गन्तव्यमा केन्द्रित रही क््कबिि ज्यतभ िबलम ीयमनभ : बलबनझभलत तथा ीयअब ित्यगचष्कत न्गष्मभ सम्बन्धी तालीम आगामी वर्षबाट सञ्चालन गर्ने। 
.    २००० व्यक्तिलाई लक्षित गरी पर्यटन प्रवर्द्धन सम्बन्धी विभिन्न तालीम सञ्चालन गर्ने।
.    स्नातक तहमा ५० प्रतिशत महिला भर्ना गर्ने नीति लिईएको।
.    नयाँ भर्ना लिंदा आदिवासी, जनजाती, मधेशी, दलित, अपाङ्ग र पिछडिएको क्षेत्रका आवेदकहरुलाई प्राथमिकता दिने नीति लिईएको।
.    गरिबी निवारण उन्मुख महिला लक्षित तालीम कार्यक्रम :  विभिन्न १० जिल्लाका ५०जनालाई सहभागी गराई साना होटल तथा लज व्यवस्थापन सम्बन्धी तालीम निःशुल्क उपलव्ध गराउने।
.    नेपाल पर्यटन बोर्ड र सम्बन्धित स्थानीय निकाय एवं सरोकारवालाहरुसंग समेत सहकार्य गरी कम्तिमा ४ वटा सम्भाव्य पर्यटकीयस्थलमा पर्यटन तथा होटल उद्योगसंग सम्बन्धित विषयमा घुम्ती तालीम सञ्चालन गर्ने।
.    आगामी वर्षदेखि : बकतभच या त्यगचष्क्क बलम ज्यकउष्तबष्तिथ सञ्चालन गर्नका लागि आवश्यक पाठ्यक्रम विकास लगायत अन्य पूर्वाधार तयारी यसै वर्षभित्र गर्ने।
.    प्रतिष्ठानलाई नेपालको पर्यटन अनुसन्धान केन्द्र (त्यगचष्क्क च्भकभबचअज ऋभलतचभ) को रुपमा विकास गर्नेतर्फ गृह कार्य भैरहेको छ।
पर्यटन सहयोग सम्बन्धमा भएका सम्झौताहरु : 
पर्यटन प्रवर्द्धनका लागि विभिन्न मित्रराष्ट्र तथा अन्तर्राष्ट्रिय संघ संस्थाहरुसंग द्धिपक्षीय तथा वहुपक्षीय सहयोग सम्बन्धमा सम्झौता तथा समझदारी कायम भएका छन्। यसै सिलसिलामा अरव गणतन्त्र इजिप्टसंग सन् १९७६ मा विभिन्न विषय समेटिएको सम्झौता भएकोमा हाल पर्यटन सम्बन्धी छुटृै समझदारी गर्न नेपाल सरकारको निर्णय भै सम्झौता गर्ने क्रममा रहेको। त्यसै गरी इस्लामिक गणतन्त्र पाकिस्तानसंग सन् १९८३ मा संयुक्त आर्थिक आयोग बनाउने सम्झौता भएकोमा हाल पर्यटन सम्बन्धी छुटृै समझदारी गर्न नेपाल सरकारको निर्णय भै सम्झौता गर्ने क्रममा रहेको छ। यसबाट पर्यटन प्रबर्द्धनमा ठोस सहयोग पुग्नेछ। 
 
पर्यटन प्रबर्द्धन सम्बन्धमा 
 
.    अन्तर्राष्ट्रिय पर्यटक आगमन संख्या वार्षिक दश लाख पुर्याउने नेपाल पर्यटन वर्ष २०११को लक्ष हासिल गर्न उत्तर अमेरीका, यूरोप, जापान, अष्ट्रेलिया जस्ता परम्परागत स्रोत बजार लगायत दक्षिण पूर्व एसिया, मध्यपूर्व एसिया, र छिमेकी राष्ट्र भारत तथा चिनमा उच्चस्तरीय नेपाली प्रतिनिधिम48डलको विशेष प्रवर्द्धनात्मक कार्यक्रमहरु संचालन गरिने छ। विश्वव्यापी रुपमा देखिएको आर्थिक मन्दीलाई ध्यानमा राखी छिमेकी राष्ट्र भारत तथा चिन र सीमाना नजिक रहेका शहरहरुमा प्राथमीकता दिई विशेष प्रवर्द्धनात्मक कार्यहरु संचालन गरिने छ। 
 
.    त्यसैगरी पर्यटन उद्गम बजारहरुमा आयोजना गरिने पर्यटन मेला तथा प्रदर्शनीमा निजी क्षेत्रको सहभागीतामा नेपाल पर्यटन वर्ष २०११लाई केन्द्रित गरी प्रवर्द्धन कार्यक्रम गरिने छ। 
 
.    नेपाल वायूसेवा, ट्राभल तथा होटल व्यवसायीहरुसंग मिली विशेष सहुलियतपूर्ण भ्रमण प्याकेजहरु बजारमा ल्याइने छ। 
 
.    नेपाल भई छिमेकी राष्ट्र भारत, चिन, भुटानका गन्तव्यस्थल तर्फ जाने आउने केन्द्रको रुपमा न्बतभधबथ तय ज्ष््कबबिथब को क्गद द्यचबलम लाई प्रचारमा ल्याइने छ। 
 
.    विदेश स्थित नेपालका मित्रहरुको समूह, गैर आवासिय नेपालीहरुको समूह, नेपाली दूतावास / नियोगहरु, द्दिपक्षीय व्यापारसंघहरु, मैत्रीसंघहरु समेतको परिचालनमा प्रवर्द्धनात्मक कार्यक्रमहरु संचालन गरिने छ। 
 
.    नेपाललाई गन्तव्यस्थलको रुपमा स्थापित गर्न यही सन् २००९ मा प्रथम पटक ग्ँत्ब्ब् को ४३औं कँग्रेस बैठक, त्यसै गरी अन्तर्राष्ट्रिय होटल संघको सम्मेलन नेपालमा आयोजना गर्न लागिएको छ भने सन २०१० र ११मा पनि विभिन्न अन्तर्राष्ट्रिय तथा क्षेत्रिय स्तरका सभा सम्मेलनहरु नेपालमा आयोजना गर्न  द्यष्ममष्लन गरिने छ। 
 
.    सन २०१० मा छिमेकी भारतमा हुने ऋय्क्कयल ध्भबतिज खेल र चिनमा हुने विश्व एक्स्पोको अवसरलाई ध्यानमा राखी नेपाललाई आकर्षित गर्न उच्च भूभागमा विशेष खेलकुद लगाएत अन्य कार्यक्रम संचालन गरिने छ। 
 
.    नेपालमा संचालनमा रहेका विदेशी हवाईसेवाकोे साझेदारीमा प्रत्यक्ष सेवामा रहेका बजारहरुमा प्रवर्द्धनात्मक कार्यक्रमहरु संचालन गर्न सम्झैाता गरिने छ। 
 
.    सन २०११को बाह्र महिना मध्ये प्रत्येक महिना माउन्टेन बाइकिंग, क्लाइम्बींग, राफ्टींग, पाराग्लाइडिंग, उच्च भूभागीय क्यानेानींग, हाई अल्टिच्यूट म्याराथन, केभ हन्टींग जस्ता विविध साहसीक गतिविधिमा आधारीत अन्तर्राष्ट्रिय प्रतिस्पर्धात्मक कार्यक्रमहरु आयोजना गरिने छ। 
 
.    उदगम बजारहरु स्थित पर्यटनसंग सम्बन्धित निजी व्यवसायीहरुलाई नेपाल पर्यटन बोर्डको प्रबर्द्धनात्मक सम्बन्धन प्रदान गरि प्रवर्द्धनात्मक संजाल तयार गरिने छ। 
 
.    परम्परागत बजार, नयाँ उदगम बजार तथा विशेष गरी छिमेकी उदगम बजारका ट्राभल व्यवसायी तथा विशिष्ट पत्रकारहरुलाई सन २००९ देखिनै नेपालको परिचयात्मक भ्रमणमा आमन्त्रण गरि प्रचार प्रसार गरिने छ। 
 
.    नेपाल पर्यटन वर्ष २०११को विशेष वेभसाइट लगायत आधुनिक संचार प्रविधिलाई अधिकतम प्रयोग गरी नेपालको प्रचार प्रसार गरिने छ। 
 
.    अन्तर्राष्ट्रिय ख्याती प्राप्त नेपाली आरोही, कलाकार, संगीतकर्मी, चित्रकार, मूर्तिकार, खेलाडी लगायतका सेलिब्रिटीहरु मार्फत नेपालको प्रचार प्रसार गरिने छ। 
 
.    नेपालको विभिन्न क्षेत्रहरुमा पर्यटकीय गतिविधि विस्तारको लागि स्थानीय समूदायको क्षमता अभिवृद्धि गर्न सचेतना, संलग्नता र संगठीत गर्ने प्रयास स्वरुप वार्षिक झ48डै २५० वटा उत्सव महोत्सवहरुलाई प्रवर्द्धन गर्दै आएकोमा यसलाई अन्तर्राष्ट्रिय र आन्तरिक पर्यटकीय आकर्षको प्रयोजनमा ल्याउन ऋबभिलमबच या भ्खभलतक बनाई प्रचार प्रसार गरिने छ।    
 
यो सन्देश सम्प्रेषण गरी विश्वब्यापी बनाई यस अभियानलाई सफल बनाउन सञ्चार जगत्को महत्वपूर्ण भूमिका सदैव प्रशंसनीय हुनेछ। साथै पर्यटन ब्यवसायीहरु, विभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय संघ–संस्था, शिक्षक, युवा, विद्यार्थी, नागरिक समाज लगायत पर्यटनलाई माया गर्ने सम्पूर्ण नेपालीलाई आफ्नो आस्था, जातित्व, धर्म, क्षेत्र, बर्ग, पेशाबाट माथि उठी पर्यटन उद्योगसँग हातेमालो गर्दै नेपाल पर्यटन वर्ष २०११लाई सफल बनाउन हार्दिक आह्वान गर्दछु।  
 


धन्यवाद।

 

Adventure Side

Adventure tourism in Nepal dates back to the early attempts to ascend world's highest peak Mt. Everest fifty years ago.

NTB Downloads

Sample image eBrocures, eCards,Maps,
Presentations, Videos

NTB Directory

Sample image Domestic Airlines
Hotels, International Airlines
Rafting, AgenciesResorts
Travel Agencies, NTB Affiliates